Comments Add Comment

Advertisment

SKIP THIS

अध्यक्ष भट्टराईले लगाए भाइटीका

१० कार्तिक , काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भाइटीका लगाएका छन् । भाइटीका ग्रहणपछि सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै अध्यक्ष भट्टराईले भाइटीकाले संयुक्त परिवारमा उल्लासमयमा टीका ग्रहण गरेको बताएका हुन् ।

उनले लेखेका छन्, संयुक्त परिवारमा उल्लासमय भाइटीका १ बहिनी पार्वती भट्टराईबाट मैले र भाइले टीकाग्रहण १ मानुषी, प्रेरणा र अस्मिताद्वारा दाजु र भाइहरू प्रेरित,अनुप र संकल्पलाई भाइटीका !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

भाइटीकाको दिन मौसम कस्तो रहला ?

देउवाले लगाएनन् भाइटीका

Advertisment

छुटाउनुभयो कि? सबै

भाइटीकाको दिन मौसम कस्तो रहला ?

देउवाले लगाएनन् भाइटीका