११ कार्तिक , काठमाडौँ । काठमाडौकाे तार्केश्वर बाट जुवा तास खेलेकाे ठाउबाट प्रहरीले ८ जनालाई पक्राउ गरेकाे छ ।
जुवा तास खेलिरहेकाे ठाउबाट करिव ३ लाख जति समातेकाे जानकारि आएको छ ।
प्रहरीका अनुसार उक्त रकम सहित ८ व्यक्तिहरुलाई नियन्त्रणमा लिएकाे जानकारी बालाजु बृत्तका प्रमुख रबिन बिष्टले बताए ।






