Comments Add Comment

Advertisment

SKIP THIS

पीएसजीको जित : मेसी, नेयमार र एमबाप्पेको गोल

१३ कार्तिक , काठमाडौं । फ्रन्च वान लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रोयसलाई ४–३ ले हराएको छ ।

घरेलु मैदानमा पीएसजीका लागि मेसी, एमबाप्पे, नेयमार र सोलरले गोल गरे । डिफेन्डिङ च्याम्पियन पीएसजीले २ पल्ट पछाडि रहेको स्थिति उल्टाएको थियो ।

मेसी र नेयमारले १–१ असिस्ट पनि दिए । एमबाप्पेले पेनाल्टीबाट गोल गरे । ट्रोयर्सका बाल्डेले २ र पलाभर्साले १ गोल गरे ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको पीएसजीले १३ खेलबाट ३५ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

एम्बाप्पेको गोलमा पीएसजीको जित

Advertisment

छुटाउनुभयो कि? सबै

एम्बाप्पेको गोलमा पीएसजीको जित