Comments Add Comment

Advertisment

SKIP THIS

प्रि-ओपन सेसन : नेप्से सूचक २.२६ अंकले बढ्यो

१६ कार्तिक , काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढेको छ । यससँगै सूचक १९३३.२४ विन्दुमा आइपुगेको छ । १६ कम्पनीको ३ लाख ५६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कुल १४ सय ६४ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ३० वटा कारोबार भएको हो । १३ कम्पनीको मूल्य बढेको छ भने २ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै