Comments Add Comment

Advertisment

SKIP THIS

दश वर्षीया बालिकालाई करणी ; युवालाई पक्राउ


६ जेठ, भोजपु । दश वर्षीया बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बालिकालाई करणी गरेको अभियोगमा रामप्रसाद राई गाउँपालिका(६ बस्ने १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो । उक्त सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै