Comments Add Comment

Advertisment

SKIP THIS

ट्यांकरले ठक्कर दिँदा एक बालकको मृत्यु

३ मंसिर , काठमाडौं । भक्तपुरमा पानी ट्यांकरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार झौखेलबाट ब्यासी आउँदै गरेको बा ५ ख ९१४२ नम्बरको पानी ट्यांकरले ठक्कर दिँदा रामेछाप सुनापाती गाउँपालिका(४ घर भई ब्यासी बस्ने रवीन्द्र तामाङका ७ वर्षीय छोरा विवेशको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका बाललको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो । प्रहरीले ट्यांकरसहित चालक भक्तपुर नगरपालिका-९ कमलबिनायक बस्ने ४५ वर्षीय सिताराम पक्का नेवारलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै