Comments Add Comment

Advertisment

SKIP THIS

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मतदान

४ मंसिर , काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मतदान गरेका छन्।

सत्ता गठबन्धनकातर्फबाट धादिङ १ मा उमेदवार बनेका पाण्डेले गजुरी गाउँपालिका २ स्थित वडा कार्यलयको मतदान केन्द्रमा मतदान गरेका हुन्।

यसअघि प्रदेशसभा सदस्य बनेर मुख्यमन्त्री भएका पाण्डे अहिले संघीय सांसदका लागि मैदानमा उत्रिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै