Comments Add Comment

Advertisment

SKIP THIS

मङ्सिर ४ गते निर्वाचनको कारण सुनसान दाङको बजारहरु

४ मंसिर , काठमाडौं । मुख्य सडकदेखि बजार निर्वाचनका कारण सुनसान देखिएको हो । मतदाताहरु निर्वाचनमा केन्द्रीत हुँदा र सुरक्षालाई मध्यनजर गर्दै बजार तथा कार्यालयहरु बन्द भएको हुँदा बजार सुनसान देखिएको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पछिको दोस्रो आम निर्वाचनलाई लिएर मतदाताहरु पनि उत्साहित देखिन्छन् । आफुले दिएको मतकै कारण देशको र आफ्नो भविष्य सुरक्षित बन्नुका साथै देश समृद्ध बन्न सक्ने हुँदा सबै मतदाता मतदान केन्द्रमा पुगेर मतदान गरीरहेका छन् ।

अनुमति पाएका र अतिआवश्यक बाहेकका सवारी साधन पनि सञ्चालनमा रोक लगाउँदा सडक सुनसान देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै