Comments Add Comment

Advertisment

SKIP THIS

‘यो चुनाव नयाँ र पुरानो सोचबीचको लडाइँ’

४ मंसिर , काठमाडौं । अभिनेत्री केकी अधिकारीले अहिलेको चुनाव नयाँ र पुरानो सोचबीचको लडाइँ भएको बताएकी छन् ।

आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चयनका लागि काठमाडौँ क्षेत्र नम्बर ३ को अत्तरखेलस्थित लिटिल बर्ड स्कुल केन्द्रमा मतदान गर्दै उनले भनिन्, ‘अहिलेको चुनाव नयाँ र पुरानो पुस्ताभन्दा पनि नयाँ र पुरानो सोचबीचको लडाइँ हो,‘यो चुनावमार्फत पुरानो सोचको अन्त्य गर्न आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै