काठमाडौं-१ मा प्रकाशमान सिंहले लिए अग्रता -
Comments Add Comment

काठमाडौं-१ मा प्रकाशमान सिंहले लिए अग्रता

५ मंसिर , काठमाडौँ । काठमाडौं–१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिएका छन् ।

सुरुमा अग्रता बनाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्र दोस्रो स्थानमा छन् । यहाँ ३१ सय ९६ मत गन्दा नेता सिंहले ८१६ मत ल्याएका छन् ।

यस्तै, यहाँ दोस्रो स्थानमा रहेका राप्रपाका मिश्रले ७३५ मत पाएका छन् भने एमालेका युवा नेता किरण पौडेलले ४९६ मत ल्याएका छन् । यो क्षेत्रमा अघिल्लोपटक मिश्रलाई हराउँदै सिंह विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds