Comments Add Comment

Advertisment

SKIP THIS

चितवन–१ को मत गणना सुरु, २ र ३ मा तयारी

५ मंसिर , काठमाडौँ । चितवन–१ को मत गणना सुरु भएको छ । चितवनमा एमालेका सुरेन्द्र पाण्डे, कांग्रेसका विश्व पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकाल उम्मेदवार छन् । चितवन–१ का निर्वाचन अधिकृत रेशमराज सिग्देलले केहीबेर अघिबाट गणना सुरू भएको जानकारी दिए ।

एक लाख ३९ हजार ८४५ मतदाता रहेको चितवनमा ९६ हजारभन्दा बढी मत खसेको छ । चितवन–२ मा १ बजेपछि र ३ मा २ बजे गणना सुरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै