Comments Add Comment

Advertisment

SKIP THIS

थप १७ जनामा कोरोना संक्रमण पुष्टि

२५ बैशाख , काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९०५ जनाको पीसीआर परीक्षण तथा १ हजार १०५ जनाको एन्टीजेन परीक्षणमा गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने २१ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment