Comments Add Comment

Advertisment

SKIP THIS

मोरङ ६ मा कांग्रेसका कोइरालाकाे अग्रता

५ मंसिर , काठमाडौँ । मोरङ क्षेत्र नम्बर ६ मा तीन सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार शेखर कोइरालाले २६ मतको अग्रता लिएका छन् ।

एमालेका लालबाबु पण्डित ९२ मतसहित दोस्रो स्थानमा छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल कटुवाल २३ मतसहित तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका यादव प्रधान ५४ मतसहित चौथो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै