Comments Add Comment

Advertisment

SKIP THIS

मोरङ- ५ मा एमालेका बागी योगेन्द्र मण्डलको अग्रता

५ मंसिर , काठमाडौँ । मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता लिएका छन् ।

१७०० मत गणना हुदा स्वतन्त्र उम्मेदवार मण्डलले १३०० मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले ३०० र जसपा उम्मेदवार राजकुमार यादवले १०० मत पाएका छन् ।

क्षेत्र नम्बर ५ को धनपालथान गाउपालिका ४ मा मतगणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment