डडेल्धुरामा ३१२४८ मतगणना हुँदा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले १५५१४ मत ल्याई जित नजिक पुगेका छन्।
स्वतन्त्र उम्मेदवार सागर ढकालले ८ हजार १ सय ७१ मतsagar पाए।
यस्तै बिपि कांग्रेसका कर्ण मल्लले ४ हजार ४ सय ७४ पाएका छन्।