Comments Add Comment

Advertisment

SKIP THIS

अर्घाखाँचीमा एमालेका टोपबहादुरको अग्रता, पछ्याउँदै पुष्पा

७ मंसिर , काठमाडौँ । अर्घाखाँचीमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका टोपबहादुर रायमाझीले अग्रता कायम गरिरहेका छन् । उनले आफ्ना प्रतिस्पर्धी सत्ता गठबन्धनकी उम्मेदवार पुष्पा भुसालसँग २ हजार ६३ मतको अग्रता कायम गरेका छन् ।

रायमाझीले २३ हजार ७२७ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी भुसालले २१ हजार ६६४ मत प्राप्त गरेकी छन् ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले १ हजार ६८६ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै