Comments Add Comment

Advertisment

SKIP THIS

समानुपातिकतर्फ कांग्रेसले कटायो ५ लाख मत

८ मंसिर , काठमाडौँ । समानुपातिकतर्फ नेपाली कांग्रेसले ५ लाख मत कटाएको छ । बिहीबार मध्याह्न १२ बजेसम्म कांग्रेसले ५ लाख २ हजार ३२२ मत पाएको हो । यस्तै पहिलो स्थानमा रहेको नेकपा एमालेले भने ५ लाख ३७ हजार ७७७ मत पाएको छ ।

निर्वाचन आयोगका अनुसार जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ७७ हजार तथा माओवादी केन्द्रले २ लाख ४७ हजार मत पाएको छ । यस्तै राप्रपाले १ लाख ४७ हजार मत पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै