Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रिय स्वतन्त्र पार्टी उदाउनु मामुली कुरा हो : ओली

८ मंसिर , काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाउनु मामुली कुरा भएको बताएका छन् ।

झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रमाणपत्र ग्रहणका लागि बिहीवार दिउँसो झापा ओर्लिएका ओलीले भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा भने,‘ स्वतन्त्र पार्टी मिडियाको कृपाले उदाएको हो, यो ठूलो कुरा होइन ।’

उनले चुनावमा जितेका उम्मेदवारहरूलाई बधाई र पराजित भएकालाई सहानुभूति रहेको बताए । उनले भने, ‘परिणामका बारेमा पछि विश्लेषण गरौंला । विजयीलाई बधाई र पराजित भएकालाई सहानुभूति छ। तर हराइएका र हराउन खोजिएकोमा असहमति राख्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै