Comments Add Comment

Advertisment

SKIP THIS

सुनसरी १ बाट अशोक राई विजयी

१२ मंसिर , काठमााडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोककुमार राई सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।​

निकतटम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई निर्वाचित भएका हुन् । राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो हुँदा राप्रपाका अशोककुमार राईले सात हजार ८८४ पाए । एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२ मत ल्याए । उनी ०४८ मा खोटाङ ३ र २०५१ मा खोटाङ २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै