Comments Add Comment

Advertisment

SKIP THIS

भगवती चौधरीको अग्रता कायमै, ४३०७ मतले पछि गच्‍छदार

१२ मंसिर , काठमााडौं । प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार भगवती चौधरीले आफ्नो अग्रता कायम राखेकी छन् ।

एमाले उमेदवार चौधरीले २७ हजार ९७१ तमसहित आफ्नो अग्रता बढाइरहदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार विजयकुमार गच्‍छदारले २३ हजार ६६४ मत पाएका छन् । चौधरी भन्दा गच्छादार ४ हजार ३०७ मतले पछि परेका हुन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीमा उमेदवार कमल बाबु मैनालीले ६ हजार २० मत पाएर तेस्रो स्थानमा रहेको छ । सुनसरी ३ मा हाल मतगणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै