थापाथलीमा खुकुरी नचाउँदै मेयर बालेनविरूद्ध नाराबाजी -
Comments Add Comment

थापाथलीमा खुकुरी नचाउँदै मेयर बालेनविरूद्ध नाराबाजी

१२ मंसिर , काठमाडौ । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीका स्थानीयहरुले घरेलु हतियारसहित प्रदर्शन गरेका गरेका छन् ।

सुकुम्बासी बस्ती हटाउन महानगरको टोली थापाथली पुगेपछि उनीहरु घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका हुन् । खुकुरी, हंसिया, लाठी, घुइँत्रो लगायतका घरेलु हतियार बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

आफूहरु बस्दै आएको ठाउँ नछाड्ने भन्दै उनीहरुले गृहमन्त्री तथा काठमाडौंका मेयर बालेन साह ९बालेन्द्र०विरुद्ध चर्को नारावाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds