Comments Add Comment

Advertisment

SKIP THIS

खोलामा डुबेर एक जनाको मृत्यु

१५ मंसिर , काठमाडौं । पाल्पा जिल्लाको रिब्दीकोटमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रिब्दीकोट गाउँपालिका वडा नं. १ जोगिथुम बस्ने ४९ बर्षीया तिलाकुमारी कुमालको खोलामा डुबेर मृत्यु भएको हो ।

मानसिक अवस्था ठीक नभएकी कुमालको रिब्दीकोटको सातमुरेस्थित रिडी खोलमा डुबेर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

खोलामा डुबेर एक जनाको मृत्यु

Advertisment

छुटाउनुभयो कि? सबै

खोलामा डुबेर एक जनाको मृत्यु