Comments Add Comment

Advertisment

SKIP THIS

३० मतपत्र बढी भेटिएपछि बाजुरामा मतगणना रोकियो

१६ मंसिर , काठमाडौं । बाजुरामा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । प्रतिनिधिसभातर्फको गणनाका क्रममा खसेकोभन्दा बढी मतपत्र भेटिएपछि मतगणना रोएिको हो ।

खसेको भनदा ३० मत बढी भेटिएको र त्यसबारे दलहरूसँग छलफल गर्न केहिबेरका लागि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।

उनका अनुसार हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मुचुल्कामा उल्लेख गरिएको भन्दा ३० बढी मत फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै