Comments Add Comment

अवैध लागूऔषध सहित पक्राउ

१६ मंसिर , काठमाडौं । वीरेन्द्रनगर नगरपालिका-१० बुलबुलेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने २५ वर्षीय गोरख शाही र सोही ठाउँ बस्ने २५ वर्षीय सुदिप सुनार रहेका छन् । कर्णाली प्रदेश लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

नियन्त्रित लागूऔषध सहित पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ