Comments Add Comment

Advertisment

SKIP THIS

पोर्चुगल विश्व कप फुटबलको क्वाटर फाइनलमा प्रवेश

२१ मंसिर , काठमाडौँ । पोर्चुगल विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ ।

लुसेल स्टेडियममा भएको खेलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई ६-१ को फराकिलो अन्तरले हरायो । अब पोर्चुगलले क्वाटर फाइनलमा मोरक्कोसँग खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै