Comments Add Comment

Advertisment

SKIP THIS

चोलेन्द्रलाई सर्वोच्च प्रवेश गर्न दिनुपर्छ भन्दै नाराबाजी गर्ने महिला पक्राउ

२१ मंसिर , काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न दिनुपर्छ भन्दै सर्वोच्च आगाडि नाराबाजी गर्ने एक महिला पक्राउ परेका छन् ।

नेपालबार एसोसिएसनले चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन धर्ना दिइरहेको छ । नेपालबारको उक्त धर्नामा गएर चोलेन्द्रलाई सर्वोच्च प्रदेश गर्न दिनुपर्छ भन्दै नाराबाजी गरेपछि तारा बराललाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार सम्भावित तनावलाई रोक्न बराललाई नियन्त्रणमा लिइएको हो ।

संसद सविालयका महासचिव डा. भरतराज गौतमले महाअभियोग निष्क्रिय भएको पत्र थमाएसँगै राणा आज दिउँसो सर्वोच्च आउने तयारीमा छन् । राणा सर्वोच्च आउने भनेपछि नेपालबारले सर्वोच्च अगाडि धर्ना दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै