Comments Add Comment

Advertisment

SKIP THIS

आस्था राउतलाई अमेरिकी अध्यागमनले फिर्ता पठायो

२९ मंसिर , काठमाडौँ । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ ।

पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको आस्थाले बताएकी छन् । डिसेम्बर १० मा आफू त्यहाँ पुग्दा अध्यागमन अधिकारीले उक्त कारण देखाउँदै रोकेको उनले बताइन् ।

उनका अनुसार काठमाडौँ दूतावासमा गएर पुनः पी–३ भिसा लिएर आउन भनेको र सोहीअनुसार दूतावासमा पुगेर काउन्सिलरसँग कुरा गर्नेछू । पर्फमेन्स भिसा अर्थात् पीथ्रीमै पुनः अमेरिका आउन अध्यागमन अधिकारीले उनलाई भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै