Comments Add Comment

Advertisment

SKIP THIS

गोली लागेर घाइते भएका शिवपुजनको मृत्यु

८ पुष , काठमाडौ । बारामा अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भारतीय नागरिकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको बारास्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाराको महागढीमाई नगरपालिका भुताहा पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले चलाएको गोली लागेर यादव गम्भीर घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment