Comments Add Comment

Advertisment

SKIP THIS

नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री सिफारिस

११ पुष , काठमाडौं । नेकपा माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव केहिबेरमा बस्ने गठबन्धन बैठकमा लैजाने निर्णय गरेको हो ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराले श्रेष्ठलाई कुन मन्त्रालय दिने भन्ने विषयको टुंगो गठबन्धन बैठकपछि लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै