Comments Add Comment

Advertisment

SKIP THIS

आजको सुनचाँदीको मूल्य

२० कात्तिक, काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आज आइतबार सुनको भाउ १४ सय रुपैयाँले बढेको छ ।

गत साताको शुक्रबार ९३ हजार १०० रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुन आज एकैदिन १४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको भाउ तोलामा ९४ हजार रूपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । गत साता तेजावी सुन प्रतितोला ९२ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा समेत भारी वृद्धि देखिएको छ । महासंघले आज एकैदिन चाँदीको मूल्य तोलामा ५० रूपैयाँ बढेको जानकारी दिएको छ । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय ७५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

आजको सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

आज सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य