Comments Add Comment

Advertisment

SKIP THIS

शपथ नसकिँदै शीतलनिवासबाट हिँडे देउवा

११ पुष , काठमाडौं । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहालको शपथ नलिँदै शीतलनिवासबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री दाहालको शपथ सकिनासाथ मन्त्रीहरुले शपथ लिन बाँकी रहँदा नै उनी आफ्नो सिटबाट उठेर हिँडेका थिए ।

देउवा हिँडेपछि बाँकी सात मन्त्रीको शपथ गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै