Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रिय अनुसन्धान विभागका दुई एसएसपी डिआइजीमा बढुवा

१२ असार , काठमाडौ । राष्ट्रिय अनुसन्धान विभागका दुई एसएसपी डिआइजीमा बढुवा भएका छन् ।

मंगलबारको मन्त्रिपरिषद्को बैठकले इन्द्रसिंह लामा र माधव तिमल्सिनालाई बढुवा गरेको हो ।

लामालाई सुदुरपश्चिम प्रदेश कार्यालय र तिमल्सिनालाई कर्णाली प्रदेश कार्यालयमा पदस्थापन गरिएको छ । विभागमा अन्य तल्लो तहमा पनि बढुवाको तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment