Comments Add Comment

Advertisment

SKIP THIS

बाँकेमा नयाँ एसपी राठौरको स्वागत तस्करी नियन्त्रणमा प्रहिलो प्राथमिकता गर्ने प्रतिबद्धता

१२ पुष , काठमाडौं । तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको मिति २०७९।०९।०४ गतेको पत्रादेशले जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी प्रमुख एसपीको रुपमा काज सरुवा भई आउनु भएका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरको एक कार्यक्रमका बिच स्वागत गरीएको छ ।

स्वागत पश्चात जिल्ला प्रहरी कार्यालयको सम्पुर्ण चार्ज प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बुझ्नु भएको थियो । त्यस पश्चात यस कार्यालयका प्रहरी नायव उपरीक्षक राम प्रसाद घर्ती मगरबाट स्वागत मन्तब्य राख्नु भएको थियो र प्रहरी निरीक्षक चक्र बहादुर डमरपालले बाँके जिल्लाको बस्तुस्थितिको बारेमा सामान्य प्रस्तुतिकरण प्रस्तुत गर्नु भएको थियो ।

अन्त्यमा जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत प्रहरी युनिटहरुबाट पाल्नु भएका सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा जवान, हवल्दारहरुलाई प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले अमुल्य निर्देशन समेत दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै