Comments Add Comment

Advertisment

SKIP THIS

बिहीबार डेरा सर्दै देउवा

१२ पुष , काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बालुवाटार छाड्ने भएका छन् ।

धुम्बाराहीमा भाडाको नयाँ घर भेटिएपछि बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने तयारी भइरहेको देउवाका स्वकिय सचिव भानु देउवाले जानकारी दिए ।

उनका अनुसार देउवाको नीजि निवास बूढानिलकण्ठमा निर्माण कार्य भइरहेका कारण केहि महिनाका लागि भाडाको घर खोजिएको हो ।

सोमबार प्रधानमन्त्रीमा नियुक्त भएका पुपष्पकमल दाहाल प्रचण्ड देउवाले बालुवाटार नछोड्दा अहिले खुमलटारमै बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै