Comments Add Comment

Advertisment

SKIP THIS

प्रि-ओपन सेसनमा नेप्से ८.२८ अंकले वृद्धि

२० पुष , काठमाडौं । प्रि–ओपन सेसनमा बुधबार नेप्से सूचक ८.२८ अंकले उकालो लागेको छ। यससँगै सूचक २०६९.३४ विन्दुमा पुगेको छ।

१७ कम्पनीको कुल ३ हजार ८८३ कित्ता सेयर खरिदबिक्री भएको र ३८ लाख ७३ हजार ६७ रुपैयाँको सेयर कारोबार भएको छ।

यो सेसनमा कुल १४ कम्पनीमा उकालो लागेको छ भने एउटा कम्पनी स्थिर रहेको छ।

१३ उपसुचकहरुमध्ये आठ कम्पनीमा वृद्धि भएको छ। बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै