Comments Add Comment

Advertisment

SKIP THIS

अर्थ र राजस्वका सचिव फेरिए

२१ पुष , काठमाडौं । सरकारले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ ।

रामप्रसाद घिमिरे र तोयम राया बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा तोयम राया र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

राया उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । यसअघि कृष्णहरि पुस्कर अर्थ सचिव थिए भने राजस्व रामेश्वर दंगाल थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै