हर्न बजाउना १०७ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा -
Comments Add Comment

हर्न बजाउना १०७ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

२६ पुष , काठमाडौं । हर्न बजाएर ध्वनी प्रदूषण गर्ने १०७ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । काठमाडौं उपत्यकामा सोमबार गरिएको विशेष चेकिङको क्रममा चालकहरु कारवाहीमा परेका हुन्। २०७४ वैशाख १ गते देखि नै काठमाडौं उपत्यकामा हर्न निषेध गरीएतापनि पछिल्लो समय हर्नको दुरुप्रयोग बढेका कारण कारवाहीलाई तिव्रता फदएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ताएवंप्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनभुएको छ ।

ध्वनि प्रदूषणका कारण श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्न गइ हृदयघात हुने, श्वासप्रश्वास प्रणालीमा असरहुने, स्मरण शक्तिमा समेत कमी आउने, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई यसको असर बढीहुनेभएकाले अत्यावश्यक अवस्था बाहेक हर्न नबजाउनहुन प्रवक्ता भट्टलेसम्पूण
चालकलाई अनुरोध समेत गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds