Comments Add Comment

Advertisment

SKIP THIS

पोखराबाट ३ किलो चरेशसहित एक जना पक्राउ

२६ पुष , काठमाडौं । पोखराबाट ३ किलो चरेश सहित १ जना पक्राउ परेका छन् ।

कास्की प्रहरीका अनुसार पृथ्वीचोकबाट चरेश सहित ३५ वर्षका विरेन शाहीलाई पक्राउ गरेको हो । शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट चरेश बरामद गरेको हो । उनले बोकेको झोलाबाट ३ किलो ३ सय ग्राम चरेस र एक थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध लागुऔषध सम्बन्धि मुद्धामा अदालतबाट सात दिनको म्याद थप गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

मृग मारेको आरोपमा एक जना पक्राउ

६ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ