प्रधानमन्त्रीलाई राप्रपाले पनि विश्वासको मत दिने -
Comments Add Comment

प्रधानमन्त्रीलाई राप्रपाले पनि विश्वासको मत दिने

२६ पुष , काठमाडौं । राष्ट्रिय प्रजातन्न पार्टीको संसदीय दलको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

यसअघि सरकारलाई समर्थन गरिसकेको पार्टीको सोमबार साँझ संसद भवनमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने लगायतका पार्टीले उठाएका मुद्धा सरकारले समेटेपछि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds