पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि -
Comments Add Comment

पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

२६ पुष , काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख १ हजार ३१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २५ जना रहेका छन ।

मन्त्रालयका अनुसार ३ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८८ हजार ९ सय ८६ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार २० जना रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै