Comments Add Comment

Advertisment

SKIP THIS

आगलागीबाट तीन तले घर जलेर नष्ट

२८ पुष , काठमाडौं । जुम्लामा आगलागीबाट तीन तलाको घर पुरै जलेर नष्ट भएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

प्रहरीका अनुसार गुठिचौर ३ गर्जाङ्कोटमा अवस्थित स्थानीयवासी गोपाल गिरीको घरमा बुधबार बेलुका ५ बजे तिर आगलागी हुदा करिब १५ लाख बराबरको क्षति भएको छ ।

को गुठिचौर ३ गर्जाङ्कोटमा अवस्थित एक घरमा आगलागी भएको छ । अहिले स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै