बागमती प्रदेशको सभामुखमा सृजना सायजुको उम्मेदवारी -
Comments Add Comment

बागमती प्रदेशको सभामुखमा सृजना सायजुको उम्मेदवारी

२८ पुष , काठमाडौं । बागमती प्रदेशको सभामुखका लागि नेपाल मजदुर किसान पार्टीकी सांसद सृजना सायजुले उम्मेदवारी दर्ता गराएकी छिन् ।

उनले संविधानको धारा १८२ एवं प्रदेश सभा नियमावली पहिलो संशोधन), २०७४ को नियम ७ को उपनियम (२) बमोजिम बागमती प्रदेश सभाको सभामुख पदमा पहिलो नम्बरमै उम्मेदवारी दर्ता गराएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds