चिनियाँ राजदूत चेन सङद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश -
Comments Add Comment

चिनियाँ राजदूत चेन सङद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

२९ पुष , काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

केही दिनअघि मात्र चीनबाट आएका राजदूत चेन सङले शुक्रबार राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds