२ माघ , काठमाडौं । आइतबार पोखराको सेतीखोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटिएको छ ।
सोमबार दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको प्रहरीले जनाएको छ । योसँगै दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ । अब ३ जना बेपत्ता छन् ।