विमान दुर्घटना : थप १ जनाको शव भेटियो -
Comments Add Comment

विमान दुर्घटना : थप १ जनाको शव भेटियो

२ माघ , काठमाडौं । आइतबार पोखराको सेतीखोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटिएको छ ।

सोमबार दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको प्रहरीले जनाएको छ । योसँगै दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ । अब ३ जना बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds