कटुवा पेस्तोलसहित एक जना पक्राउ -
Comments Add Comment

कटुवा पेस्तोलसहित एक जना पक्राउ

४ माघ , काठमाडौं । सर्लाहीबाट प्रहरीले पेस्तोल सहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी कार्यालय सर्लाही सोङलेसर्लाही ईश्वरपुर नगरपालिका– ५ नरेशखोर बस्ने २२ वर्षीय सञ्जित कुमार महतो पक्राउ परेका हुन् ।

बुधबार बिहान सर्लाही ईश्वरपुर–६ बयलबास बजारमा प्रहरीले जाँच गरेको थियो । त्यसैक्रममा पैदल यात्री सञ्जितको साथबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment


This will close in 20 seconds