मधेस प्रदेशमा आज सार्वजनिक बिदा -
Comments Add Comment

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

५ माघ , काठमाडौं । मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हो ।

मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतोको ज्यान गएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

Advertisment

छुटाउनुभयो कि? सबै

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा


This will close in 20 seconds