उपसभामुखको उम्मेदवार टुङ्गो लगाउन रास्वपा संसदीय दलको बैठक बस्दै -
Comments Add Comment

उपसभामुखको उम्मेदवार टुङ्गो लगाउन रास्वपा संसदीय दलको बैठक बस्दै

६ माघ , काठमाडौ । उपसभामुखको उम्मेदवार टुङ्गो लगाउन आज राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ः३० बजे सुरु हुनेछ ।

पार्टीले सत्ता गठबन्धनबाट उपसभामुखमा दाबी गरेको थियो । गठबन्धनका दलहरुबीच रास्वपालाई उपसभामुख पद दिने निर्णय भएपछि पार्टीले उम्मेदवार तय गर्न लागेको हो ।

पार्टीले सोभिता गौतमलाई उपसभामुखको उम्मेदवार बनाउने तयारी गरेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds