Comments Add Comment

Advertisment

SKIP THIS

इन्दिरा राना मगर प्रतिनिधिसभाको उपसभामुख निर्वाचित

७ माघ , काठमाडौ । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका इन्दिरा राना मगर निर्वाचित भएका छन् । राना १६६ मतसहित निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका मुक्ता कुमारी यादवको पक्षमा ९७ मत खसेको छ । यस्तै, तटस्थ १ मत परेको थियो । शनिबारको प्रतिनिधिसभामा २६४ सांसदको उपस्थिति थियो ।

रानाको प्रस्तावकमा सोबिता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै