Comments Add Comment

Advertisment

SKIP THIS

एमालेका चार नेताको जिम्मेवारी हेरफेर

२६ माघ , काठमाडौ । नेकपा एमालेको बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले चार नेताको जिम्मेवारी हेरफेर गरेको छ ।

बैठकले रिक्त रहेका चार पदमा नयाँ जिम्मेवारी तोकेको हो । जसअनुसार पूर्वसांसद तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम प्रदेश १ को इन्चार्ज चयन भएका छन् भने अर्थ तथा योजना आयोगको प्रमुखमा स्थायी कमिटी विन्दा पाण्डे चयन भएकी छिन ।

यसैगरी अपांगता विभाग प्रमुखको इन्चार्जमा पोलिटब्युरो सदस्य पार्वत गुरुङ र मधेस प्रमुखमा रामचन्द्र मण्डललाइ जिम्मेवारी तोकिएको पार्टीका नेता प्रदिप ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment