Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, एमालेसँगकाे सहमति अनुमाेदन गरिने

१९ असार , काठमाडौ । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ ।

बैठकमा नेकपा एमालेसँग नयाँ सत्ता समीकरण बनाउन भएको सहमतिलाई अनुमोदन गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले बताए । कांग्रेस एमालेबीच राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको छ ।

साथै पछिल्ला राजनीतिक समसामयिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment